ne_mrk_text_ulb/14/20.txt

1 line
806 B
Plaintext

\v 20 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “यी बाह्र जनामध्येका एक हुन्, जसले मसँग कचौरामा रोटी चोपिरहेको छ । \v 21 किनकि मानिसका पुत्र धर्मशास्‍‍त्रमा उनको बारेमा लेखिएबमोजिम जानेछन् । तर धिक्‍कार त्यो मानिसलाई जसद्वारा मानिसका पुत्रलाई धोका दिइन्छ! त्यसको निम्ति त्यो नजन्मिएको भए नै असल हुनेथियो ।”