ne_mrk_text_ulb/14/15.txt

1 line
634 B
Plaintext

\v 15 त्यसले तिमीहरूलाई एउटा तयार भएको माथिल्लो तलाको ठुलो कोठा देखाउनेछ। त्यहाँ नै हाम्रो निम्ति तयारी गर्नू ।” \v 16 तब चेलाहरू निस्के र सहरतिर लागे । उहाँले तिनीहरूलाई भन्‍नुभएजस्तै तिनीहरूले सबै पाए र तिनीहरूले निस्तार-चाडको भोज तयारी गरे ।