ne_mrk_text_ulb/14/10.txt

1 line
693 B
Plaintext

\v 10 अनि बाह्रमध्येका एक जना यहूदा इस्करियोत मुख्य पूजाहारीहरूकहाँ गयो, ताकि त्यसले उहाँलाई तिनीहरूका हातमा सुम्पन सकोस् । \v 11 जब मुख्य पूजाहारीहरूले यो सुने, तिनीहरू खुसी भए र त्यसलाई पैसा दिने वाचा गरे । त्यसले येशूलाई तिनीहरूका हातमा सुम्पने अवसर हेर्न थाल्यो ।