ne_mrk_text_ulb/14/01.txt

1 line
698 B
Plaintext

\v 1 अब यो निस्तार र अखमिरी रोटीको चाडभन्दा दुई दिन अगि थियो । मुख्य पूजाहारीहरू र शास्‍‍त्रीहरूले येशूलाई कसरी गुप्‍त रूपमा गिरफ्तार गर्ने र मार्ने भनी विचार गरिरहेका थिए । \v 2 किनकि तिनीहरूले भनिरहेका थिए, “चाडको समयमा होइन, ताकि मानिसहरूमाझ दङ्गा उत्पन्‍न नहोस् ।”