ne_mrk_text_ulb/13/35.txt

1 line
662 B
Plaintext

\v 35 त्यसकारण जागा रहो किनभने घरको मालिक कहिले आउँछन् भनी तिमीहरू जान्दैनौ; त्यो साँझ, मध्यरात, भाले बास्दा, वा बिहान हुन सक्छ । \v 36 यदि तिनी अचानक आइपुगे भने तिनले तिमीहरूलाई सुतिरहेको नभेट्टाउन् । \v 37 जे म तिमीहरूलाई भन्दछु, त्यो म सबैलाई भन्दछु: जागा रहो!”