ne_mrk_text_ulb/13/30.txt

1 line
684 B
Plaintext

\v 30 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्‍म यो पुस्ता बितेर जानेछैन । \v 31 स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर मेरो वचन कहिल्यै बितेर जानेछैन । \v 32 तर त्यस दिन वा घडीको विषयमा पितालाई बाहेक कसैलाई पनि थाहा छैन, न स्वर्गमा हुने स्वर्गदूतहरूलाई, न त पुत्रलाई ।