ne_mrk_text_ulb/13/28.txt

1 line
573 B
Plaintext

\v 28 अञ्‍जीरको रूखबाट पाठ सिक । हाँगाहरू कमलो भएर पातहरू लाग्‍नेबित्तिकै, ग्रीष्म नजिकै छ भनी तिमीहरू जान्दछौ । \v 29 त्यसै गरी, जब तिमीहरूले यी सबै कुराहरू घटिरहेको देख्छौ, उनी नजिकै छन्, ढोकाकै नजिक छन् भनी तिमीहरूले जान ।