ne_mrk_text_ulb/13/14.txt

1 line
630 B
Plaintext

\v 14 जब तिमीहरूले विनाशकारी घृणित थोक खडा नहुनुपर्ने ठाउँमा खडा भइरहेको देख्छौ (पाठकले बुझोस्), यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् । \v 15 घरको छतमा हुने तल घरमा नओर्लोस् वा त्यहाँबाट केही ननिकालोस्, \v 16 र खेतमा हुने आफ्नो खास्टो लिन नफर्कोस् ।