ne_mrk_text_ulb/13/07.txt

1 line
676 B
Plaintext

\v 7 जब तिमीहरूले युद्ध र युद्धको हल्ला सुन्‍नेछौ, चिन्ता नगर; यी कुराहरू हुनैपर्छ, तर अन्त्य अझै आइसकेको हुँदैन । \v 8 किनकि जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य खडा हुनेछ । धेरै ठाउँमा भूकम्पहरू र अनिकालहरू हुनेछन् । यी प्रसव-वेदनाको सुरुवात हुन् ।