ne_mrk_text_ulb/13/01.txt

1 line
698 B
Plaintext

\v 1 जसै येशू मन्दिरबाट जाँदै हुनुहुन्थ्यो, उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, हेर्नुहोस् कति राम्रा ढुङ्गाहरू र कति राम्रा भवनहरू!” \v 2 उहाँले तिनलाई भन्‍नुभयो, “के तिमी यी भव्य भवनहरू देख्छौ? एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नरहने गरी सबै भत्काइनेछ ।”