ne_mrk_text_ulb/07/33.txt

1 line
952 B
Plaintext

\v 33 तब उहाँले त्यसलाई भीडबाट एकातिर एकान्तमा लैजानुभयो, त्यसको कानमा औंला हाल्नुभयो र त्यसपछि उहाँले थुक्‍नुभयो र त्यसको जिब्रो छुनुभयो । \v 34 तब उहाँले स्वर्गतिर हेर्नुभयो, सुस्केरा हाल्‍नुभयो, र त्यसलाई भन्‍नुभयो, “इफ्फाता” जसको अर्थ हुन्छ, “खोलिजा!” \v 35 तुरुन्तै त्यसको कान खोलियो, र त्यसको जिब्रोलाई बाधा दिने कुरा नष्‍ट भयो र त्यसले प्रष्‍टसँग बोल्न थाल्यो ।