ne_mrk_text_ulb/07/31.txt

1 line
568 B
Plaintext

\v 31 उहाँ फेरि टुरोसको क्षेत्रबाट निस्केर सिदोन हुँदै डेकापोलिसको क्षेत्र भएर गालील समुद्रतिर जानुभयो । \v 32 तिनीहरूले बहिरा र भकभके मानिसलाई उहाँकहाँ ल्याए र तिनीहरूले त्यसमाथि हात राखिदिनुहुन उहाँलाई बिन्ती गरे ।