1 line
899 B
Plaintext
1 line
899 B
Plaintext
\v 14 उहाँले भीडलाई फेरि बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबैले मेरो कुरा सुन, र बुझ । \v 15 त्यस्तो केही कुरा छैन, जो बाहिरबाट व्यक्तिभित्र पसेर त्यसलाई अशुद्ध पार्न सक्छ । तर व्यक्तिबाट बाहिर निस्कने कुराले नै त्यसलाई अशुद्ध पार्छ ।” \v 16 \f + \ft प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा १६ पद छैन । \fqa यदि कसैको सुन्ने कान छ भने त्यसले सुनोस् । \fqa* \f* |