ne_mrk_text_ulb/07/08.txt

1 line
875 B
Plaintext

\v 8 तिमीहरू परमेश्‍वरको आज्ञालाई त्याग्छौ र मानिसहरूको परम्परालाई पक्रिराख्छौ ।” \v 9 अनि उहाँले तिनीहरूलाई फेरि भन्‍नुभयो, “तिमीहरूले आफ्नो परम्परा पालन गर्नलाई परमेश्‍वरको आज्ञालाई सहजै इन्कार गर्छौ! \v 10 किनभने मोशाले भने, ‘तिम्रो बुबा र आमाको आदर गर’, र ‘जसले आफ्ना बुबा वा आमाको विरुद्ध खराब कुरा बोल्छ, त्यो निश्‍चय नै मारिनेछ ।’