ne_mrk_text_ulb/07/02.txt

1 line
1.0 KiB
Plaintext

\v 2 तिनीहरूले उहाँका चेलाहरूले अशुद्ध अर्थात् नधोएका हातले रोटी खाएको देखे । \v 3 (किनकि फरिसीहरू र सबै यहूदीहरू आफ्ना हात नधोउन्जेल केही खाँदैनन्, किनभने तिनीहरू धर्म-गुरुहरूका परम्परामा लागि पर्छन् । \v 4 जब फरिसीहरू बजारबाट आउँछन्, तिनीहरू आफैं ननुहाईकन खाँदैनन्, र तिनीहरूले पाएका अरू धेरै कुराहरूको पालन गर्छन्, जस्तै कचौरा, भाँडाहरू, काँसाका भाँडाहरू र बस्‍ने ठाउँहरू धुने जहाँ तिनीहरू बस्‍छन् ।)