1 line
797 B
Plaintext
1 line
797 B
Plaintext
\v 38 तर येशू डुङ्गाको पछिल्लो भागमा सिरानी लगाएर मस्त निदाउनुभएको थियो । तिनीहरूले यसो भन्दै उहाँलाई ब्युँझाए, “गुरुज्यू, हामी मर्नै लाग्दा पनि तपाईंलाई वास्ता छैन?” \v 39 अनि उहाँ ब्युँझनुभयो र बतासलाई हप्काउनुभयो अनि समुद्रलाई भन्नुभयो, “शान्त हो! रोकिजा!” अनि बतास चल्न रोकियो र त्यहाँ सन्नाटा छायो । |