\v 11 जब अशुद्ध आत्माहरूले उहाँलाई देख्थे, तिनीहरू उहाँको सामु ढल्थे, चिच्च्याउँथे अनि तिनीहरूले भन्थे , “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ ।” \v 12 उहाँलाई नचिनाउन उहाँले तिनीहरूलाई कडा आज्ञा दिनुभयो ।