1 line
733 B
Plaintext
1 line
733 B
Plaintext
\v 16 गालील समुद्र भएर जानुहुँदा उहाँले सिमोन र तिनका दाजु अन्द्रियासलाई जाल हानिरहेका देख्नुभयो, किनभने तिनीहरू मछुवाहरू थिए । \v 17 येशूले तिनीहरूलाई भन्नुभयो, “आओ, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु ।” \v 18 तुरुन्तै तिनीहरूले जालहरू छोडे र येशूको पछि लागे । |