ne_mat_text_ulb/09/01.txt

1 line
716 B
Plaintext

\v 1 येशू एउटा डुङ्गामा चढेर पारिपट्टि जानुभयो र आफ्नो सहरमा आइपुग्‍नुभयो । \v 2 हेर, तिनीहरूले उहाँकहाँ ओछ्यानमा सुतिरहेको एउटा पक्षाघातीलाई ल्याए । तिनीहरूको विश्‍वास देखेर येशूले त्यो पक्षाघात भएको व्यक्‍तिलाई भन्‍नुभयो, “छोरा आनन्दित होऊ । तिम्रा पाप क्षमा भएका छन् ।”