ne_mat_text_ulb/08/33.txt

1 line
776 B
Plaintext

\v 33 सुँगुरहरू चराइरहेका मानिसहरू त्यहाँबाट दौडेर गए । अनि जब तिनीहरू सहरमा गए, तिनीहरूले सबै कुरा बताइदिए, र विशेष गरी भूतात्मा लागेका मानिसहरूलाई के भएको थियो सो बताइदिए । \v 34 हेर, पूरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तब तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर जान अनुरोध गरे ।