ne_mat_text_ulb/08/23.txt

1 line
752 B
Plaintext

\v 23 येशू डुङ्गामा चढ्नुभएपछि, उहाँका चेलाहरूले पनि उहाँलाई पछ्याए । \v 24 हेर, समुद्रमा ठुलो आँधीबेहरी चल्‍यो, अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो । तर येशू निदाउनुभएको थियो । \v 25 चेलाहरू उहाँकहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्‌; हामी मर्नै लागेका छौं!”