\v 18 एउटा असल रूखले खराब फल फलाउन सक्दैन, न त खराब रूखले असल फल नै फलाउन सक्छ । \v 19 हरेक रूख जसले असल फल फलाउँदैन, त्यो काटिनेछ र आगोमा फालिनेछ । \v 20 यसकारण तिनीहरूका फलहरूद्वारा नै तिमीहरूले तिनीहरूलाई चिन्नेछौ ।