ne_mat_text_ulb/07/11.txt

1 line
871 B
Plaintext

\v 11 यसकारण तिमीहरू दुष्‍ट भएर पनि आफ्ना छोराछोरीलाई कसरी असल थोक दिने भनी जान्दछौ भने, तिमीहरूका स्वर्गमा हुनुहुने पिताले उहाँसँग माग्‍नेहरूलाई कति बढ्ता गरेर दिनुहुनेछ? \v 12 त्यसकारण मानिसहरूले तिमीहरूको निम्ति जस्तो गरेको चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ, किनभने यो नै व्यवस्था र अगमवक्‍ताहरूको शिक्षा हो ।