1 line
859 B
Plaintext
1 line
859 B
Plaintext
\v 7 माग, र त्यो तिमीहरूलाई दिइनेछ । खोज, र तिमीहरूले भेट्टाउनेछौ । ढकढक्याऊ, र तिमीहरूका निम्ति उघारिनेछ । \v 8 किनकि माग्ने सबैले पाउँछन्; खोज्ने सबैले भेट्टाउँछन्; र ढकढक्याउने व्यक्तिको निम्ति त्यो उघारिनेछ । \v 9 वा तिमीहरूमध्ये कसले आफ्नो छोराले रोटी माग्दा त्यसलाई ढुङ्गा दिनेछ? \v 10 वा त्यसले माछा माग्दा त्यसलाई सर्प दिनेछ? |