ne_mat_text_ulb/05/40.txt

1 line
718 B
Plaintext

\v 40 र यदि कसैले तिमीसँग अदालतमा जान चाहन्छ, र तिम्रो दौरा लिएर जान्छ भने, त्यसलाई तिम्रो खास्टो पनि देऊ । \v 41 र जसले तिमीलाई एक किलोमिटर जानको लागि बाध्य गराउँछ, त्यससँग दुई किलोमिटर जाऊ । \v 42 तिमीहरूसँग माग्‍ने जो कोहीलाई देओ, र तिमीहरूसँग उधारो माग्‍न चाहनेहरूलाई इन्कार नगर ।