ne_mat_text_ulb/05/38.txt

1 line
618 B
Plaintext

\v 38 तिमीहरूले यसो भनिएको सुनेका छौ, ‘आँखाको सट्टामा आँखा, र दाँतको सट्टामा दाँत ।’ \v 39 तर म तिमीहरूलाई भन्दछु, जो दुष्‍ट छ त्यसलाई प्रतिरोध नगर । त्यसको सट्टामा, जसले तिम्रो दाहिने गालामा हिर्काउँछ, त्यसलाई तिम्रो अर्को गाला पनि थापिदेऊ ।