ne_mat_text_ulb/05/05.txt

1 line
721 B
Plaintext

\v 5 धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन् । \v 6 धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त पारिनेछन् । \v 7 धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन् । \v 8 धन्य आत्मामा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन् ।