ne_mat_text_ulb/04/14.txt

1 line
735 B
Plaintext

\v 14 यशैया अगमवक्‍ताद्वारा भनिएका कुराहरू पूरा हुनको निम्ति यस्तो भयो, \v 15 “गैरयहूदीहरूको गालील, यर्दनपारि, समुद्रतर्फ, जबूलूनको भूमि र नप्‍तालीको भूमि! \v 16 अन्धकारमा बसेका मानिसहरूले महान् ज्योति देखेका छन्, र त्यस क्षेत्रमा र मृत्युको छायामा बसेकाहरूमाथि एउटा ज्योति उदाएको छ ।”