ne_mat_text_ulb/03/04.txt

1 line
696 B
Plaintext

\v 4 अब यूहन्‍नाले ऊँटको रौंका वस्‍‍त्र र कम्मरको वरिपरि छालाको पेटी लगाउँथे । तिनका खानेकुरा सलह र वन-मह थिए । \v 5 त्यसपछि यरूशलेम, सारा यहूदिया र यर्दन नदी वरपरका सबै क्षेत्रका मानिसहरू तिनीकहाँ आए । \v 6 तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्‍तिस्मा लिए ।