ne_mat_text_ulb/02/17.txt

1 line
538 B
Plaintext

\v 17 यसरी यर्मिया अगमवक्‍ताद्वारा जे भनिएको थियो, त्यो पूरा भयो, \v 18 “रामामा एउटा आवाज सुनियो, रोदन र ठुलो विलाप, बालकहरूका निम्ति राहेलको रोदन, र सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन् ।”