|
\v 16 त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए, तिनी औधी रिसाए । ती ज्ञानी मानिसहरूबाट तिनले निर्धारण गरेका समयअनुसार, बेथलेहेम र त्यस क्षेत्रका दुई वर्ष पुगेका र त्योभन्दा मुनिका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए । |