ne_mat_text_ulb/01/24.txt

1 line
584 B
Plaintext

\v 24 योसेफ निद्राबाट ब्युँझे र उनले परमप्रभुका दूतले आज्ञा गरेअनुसार गरे र उनले तिनलाई आफ्नी पत्‍नीको रूपमा स्वीकारे । \v 25 तर, तिनले पुत्रलाई जन्म नदिएसम्म उनले तिनीसँग शारीरिक सम्बन्ध राखेनन् र उनले उहाँको नाउँ येशू राखे ।