ne_mat_text_ulb/28/16.txt

1 line
494 B
Plaintext

\v 16 तर एघार जना चेला गालीलको त्यस डाँडामा गए जहाँ येशूले जानू भनी तिनीहरूलाई निर्देशन दिनुभएको थियो । \v 17 जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई दण्डवत् गरे, तर कतिले चाहिं शङ्का गरे ।