ne_mat_text_ulb/28/08.txt

1 line
946 B
Plaintext

\v 8 ती स्‍‍त्रीहरू तुरुन्तै डर र आनन्दका साथ चिहानबाट निस्के, अनि उहाँका चेलाहरूलाई यो बताउनको निम्ति दौडे । \v 9 हेर, येशूले तिनीहरूलाई भेट्नुभयो र भन्‍नुभयो, “अभिवादन!” ती स्‍‍त्रीहरू आए, उहाँका पाउ पक्रे, र उहाँलाई दण्डवत् गरे । \v 10 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्यहाँ तिनीहरूले मलाई देख्‍नेछन् ।”