ne_mat_text_ulb/28/01.txt

1 line
644 B
Plaintext

\v 1 अब विश्रामको समय सकिनै लाग्दा हप्‍ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्दलिनी र मरियम नाउँ गरेकी अर्की स्‍‍त्री चिहान हेर्न आए । \v 2 हेर, त्यहाँ विशाल भूकम्प गयो, किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले, अनि ढुङ्गा हटाए, र त्यसमाथि बसे ।