ne_mat_text_ulb/27/51.txt

1 line
720 B
Plaintext

\v 51 हेर, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुई भाग भएर च्यातियो । र पृथ्वी हल्लियो र चट्टानहरू टुक्रिए । \v 52 चिहानहरू उघारिए, र सुतिगएका पवित्र जनहरूका शरीरहरू बिउँताइए । \v 53 उहाँको पुनरुत्थानपछि तिनीहरू चिहानबाट बाहिर निस्के, पवित्र सहरमा प्रवेश गरे, र धेरैका कहाँ देखा परे ।