ne_mat_text_ulb/27/43.txt

1 line
597 B
Plaintext

\v 43 यसले परमेश्‍वरमा विश्‍वास गर्छ र परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले नै यसलाई बचाऊन्, किनकि यसले यस्तो भनेको थियो, ‘म परमेश्‍वरका पुत्र हुँ ।’” \v 44 र उहाँसँगै क्रूसमा टाँगिएका डाँकूहरूले पनि उस्तै तरिकाले उहाँको गिल्ला गरे ।