ne_mat_text_ulb/27/38.txt

1 line
829 B
Plaintext

\v 38 दुई जना डाँकू उहाँसँगै क्रूसमा टाँगिएका थिए, एउटा उहाँको दायाँपट्टि र अर्को उहाँको बायाँपट्टि ।” \v 39 जो त्यो बाटो भएर जान्थे, तिनीहरूले यसो भन्दै टाउको हल्लाएर उहाँको गिल्ला गर्थे, \v 40 “तँ जसले मन्दिरलाई भत्काएर तीन दिनमा बनाउन गइरहेको थिइस्, आफैंलाई बचा! यदि तँ परमेश्‍वरका पुत्र होस् भने, क्रूसबाट ओर्लेर तल आइज!”