ne_mat_text_ulb/27/35.txt

1 line
585 B
Plaintext

\v 35 जब तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्‍‍त्रहरूलाई भाग लगाए । \v 36 अनि तिनीहरू बसे र उहाँलाई पहरा दिए । \v 37 उहाँको शिरदेखि मास्तिर यसो भनिएको अभियोग टाँसिदिए, “यी यहूदीहरूका राजा येशू हुन् ।”