ne_mat_text_ulb/27/30.txt

1 line
618 B
Plaintext

\v 30 तिनीहरूले उहाँलाई थुके र तिनीहरूले लौरो लिए र उहाँको शिरमा हिर्काए । \v 31 तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको वस्‍‍त्र खोलिदिए र उहाँको आफ्नै लुगा लगाइदिए, र उहाँलाई क्रूसमा झुन्ड्‍याउन त्यहाँबाट लगे ।