ne_mat_text_ulb/27/25.txt

1 line
512 B
Plaintext

\v 25 सबै मानिसले भने, “तिनको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस् ।” \v 26 अनि तिनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए, तर तिनले येशूलाई कोर्रा लगाए र क्रूसमा झुन्ड्‍याउनुको निम्ति सुम्पिदिए ।