1 line
811 B
Plaintext
1 line
811 B
Plaintext
\v 23 र तिनले भने, “किन? तिनले के अपराध गरेका छन्?” तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए, “त्यसलाई क्रूसमा झुन्ड्याउनुहोस् ।” \v 24 जब पिलातसले आफूले केही गर्न नसक्ने देखे, बरु खैलाबैला मच्चिन लागेको थाहा पाएर, तिनले पानी लिई भीडको सामु आफ्ना हात धोए र भने, “यी मानिसको रगतदेखि म निर्दोष छु । तिमीहरू आफैं जान ।” |