ne_mat_text_ulb/27/15.txt

1 line
392 B
Plaintext

\v 15 अब चाडको दिनमा भीडद्वारा चुनिएको एक जना कैदीलाई छोडिदिने हाकिमको प्रथा थियो । \v 16 त्यस समयमा तिनीहरूसँग बारब्बा नाम गरेको एउटा कुख्यात कैदी थियो ।