ne_mat_text_ulb/26/71.txt

1 line
484 B
Plaintext

\v 71 जब तिनी ढोकातिर बाहिर गए, अर्की नोकर्नीले तिनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी, “यो मानिस पनि नासरतको येशूसँग थियो ।” \v 72 अनि तिनले पुनः शपथ खाँदै इन्कार गरे, “म यी मानिसलाई चिन्दिनँ ।”