ne_mat_text_ulb/26/69.txt

1 line
626 B
Plaintext

\v 69 अब पत्रुसचाहिं बाहिर आँगनमा बसिरहेका थिए र एउटी नोकर्नी तिनीकहाँ आई र भनी, “तिमी पनि यी गालीलका येशूसँग थियौ, होइन र?” \v 70 तर तिनले तिनीहरू सबैका अगि यसो भन्दै यस कुरालाई इन्कार गरे, “तैंले केको बारेमा कुरा गर्दै छेस्, मलाई त्यो थाहा छैन ।”