ne_mat_text_ulb/26/65.txt

1 line
723 B
Plaintext

\v 65 त्यसपछि प्रधान पूजाहारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्‍वर-निन्दा गरेको छ । अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्‍यो? हेर्नुहोस्, अब तपाईंहरूले ईश्‍वर-निन्दा सुन्‍नुभएको छ । \v 66 तपाईंहरू के विचार गर्नुहुन्छ?” तिनीहरूले जवाफ दिएर भने, “यो मारिनको लागि योग्य छ ।”