ne_mat_text_ulb/26/57.txt

1 line
735 B
Plaintext

\v 57 जसले येशूलाई पक्रेका थिए तिनीहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफाकहाँ लगे, जहाँ शास्‍‍त्रीहरू र धर्म‍-गुरुहरू एकसाथ भेला भएका थिए । \v 58 तर पत्रुसले प्रधान पूजाहारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे । तिनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे ।