ne_mat_text_ulb/26/49.txt

1 line
583 B
Plaintext

\v 49 तुरुन्तै त्यो येशूकहाँ आयो र भन्यो, “रब्बी, अभिवादन!” अनि त्यसले उहाँलाई चुम्बन गर्‍यो । \v 50 येशूले त्यसलाई भन्‍नुभयो, “मित्र, तिमीले जे गर्न आएका छौ त्यो गरिहाल ।” त्यसपछि तिनीहरू आए, र येशूमाथि हात हाले, र उहाँलाई पक्रे ।