ne_mat_text_ulb/26/42.txt

1 line
936 B
Plaintext

\v 42 उहाँ दोस्रो पटक पनि पर जानुभयो र प्रार्थना गर्नुभयो, र भन्‍नुभयो, “हे मेरा पिता, यदि मैले नपिइकन यो हुँदैन भने, तपाईंकै इच्छा पूरा होस् ।” \v 43 उहाँ फेरि आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए । \v 44 त्यसपछि उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र पर जानुभयो । उहाँले उही वचन दोहोर्‍याउँदै तेस्रो पल्ट प्रार्थना गर्नुभयो ।