ne_mat_text_ulb/26/12.txt

1 line
629 B
Plaintext

\v 12 किनकि जब यी स्‍‍त्रीले यो अत्तर मेरो शरीरमाथि खन्याइन्, यिनले मेरो दफनको निम्ति यो गरिन् । \v 13 साँच्‍चै म तिमीहरूलाई भन्दछु, यो सुसमाचार संसारको जुनसुकै ठाउँमा प्रचार गरिंदा, यी स्‍‍त्रीले जे गरेकी छिन्, यिनको सम्झनामा यो चर्चा गरिनेछ ।”